लकडाउनविरुद्ध ट्याक्सी व्यवसायी सडकमा

काठमाडौं । सरकारले लकडाउनको समय थप गर्ने घोषणा गरेसँगै ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन् । साउन सातसम्म लकडाउन थप गरेर सरकारले काम गर्न नदिएर भोकभोकै मार्न खोजेको भन्दै उनीहरुले आज काठमाडौंमा प्रदर्शन गरेका हुन् । ट्याक्सी चालकहरुले काठमाडौंको बानेश्वर तीनकुने सडकमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् । उपत्यका ट्याक्सी विशेष समितिले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने … Continue reading लकडाउनविरुद्ध ट्याक्सी व्यवसायी सडकमा